मिति २०७६ फाल्गुण २३ गते (६
मार्च २०२०) मा नेपाल रेडक्रस सोसाइटी युथ रेडक्रस सर्कल नोबेल कलेजले वाई पीयर
नेपाल (Y-Peer Nepal)को सहयोगमा “Body Shaming and Bullying “कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम वाई
पीयर नेपालका सहजकर्ता श्री नरेश शर्मा अवस्थीद्वारा विज्ञान र व्यवस्थापन संकायमा अध्ययनरत इच्छुक विद्यार्थीहरूलाई प्रदान गरीएको थियो ।
0 Comments