Nepal

Nepal

ने.रे.सो काठमाडौं जिल्ला शाखा को प्राबिधिक सहयोगमा साथी संस्थाले नोबेल कोरोना भाइरस (COVID-19) सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

 हाल विश्वभरी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस (COVID-19) सम्बन्धि  सचेतना मुलक कार्यक्रम यहि मिति २०७६ फाल्गुण २८ गते नेपाल रेडक्रस सोसाईटी काठमाण्डौं जिल्ला शाखाको प्राविधिक सहयोगमा साथि संस्थाले सिनामंगलको जागृतिनगर स्थित सुकुम्बासी वस्तीमा रहेको विकल्प आगन स्कुलमा सम्पन्न गरेको छ ।

 यो कार्यक्रम सिनामंगलको जागृतिनगर स्थित सुकुम्बासी वस्तीका १२० घर धुरिका गृह श्रमिक महिलाहरुलाई क्षमता अभिवृद्धिको लागि प्रदान गरिएको हो ।



Post a Comment

0 Comments